नृत्य प्रतियोगितामा कृष्ण आदर्श प्रथम

हेटौंडा, भरतपुर भ्रमण बर्ष २०८० स्काउट क्याम्पमा हेटौंडा–९, स्थित कृष्ण आदर्श स्काउट ट्रुप ले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । चितवन स्मार्ट स्काउट क्रु द्धारा भरतपुर भ्रमण बर्ष २०८० का अवसरमा आयोजित क्याम्पमा कृष्ण आदर्श स्काउट ट्रुप ले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।

ADVERTISEMENT

विभिन्न ५ जिल्लाका ३० वटा विधालयको सहभागी रहेको क्याम्पको नृत्य प्रतियोगितामा कृष्ण आदर्श ईङ्लिस बोर्डिङ स्कुलको टोलीले प्रथम स्थान हासिल गरी ट्रफि प्राप्त गर्न सफल भएको स्काउट शिक्षक अशोक सारु मगरले जानकारी दिए ।

स्काउट क्याम्पको नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोमा विद्यालयले स्काउट टोलीका प्रत्येक सदस्यलाई बधाई ज्ञापन गरेको छ । स्काउट टोलीको समर्पण, टीमवर्कका कारण उपलब्धी हासिल गर्न सकिएको विद्यालयका संचालक नविन केसीले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya