मोर्डन विद्यालयको ‘जनप्रतिनिधिहरुसँग बालबालिका शैक्षिक बहस’ कार्यक्रम

हेटौंडा, विद्यार्थीलाई जनप्रतिनिधिले गर्ने कामको बारेमा जानकारी गराउने उद्देश्यले हेटौंडा–९ मा रहेको हेटौंडा मोर्डन इङ्लिस माध्यमिक विद्यालयमा ‘जनप्रतिनिधिहरुसँग बालबालिका शैक्षिक बहस’ कार्यक्रम शुक्रबार आयोजना गरेको छ । हेटौंडा मोर्डन बाल क्ल्वका अध्यक्ष रिजन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका वडाध्यक्ष केसीले हेटौंडा ९ नम्वर वडालाई नगरको नमूना वडाको रुपमा विकास गर्ने बताए ।
कार्यक्रममा सहभागिता जनाएका विद्यार्थीको प्रश्नको उत्तर दिँदै वडाध्यक्ष केसीले भने –‘टोल विकास संस्थालाई अग्रसर गराउँदै हेटोंडामा रहेको १९ वटा वडामध्ये नौ नम्वरलाई नमूना वडाको रुपमा स्थापित गर्ने छु ।’ नौँ नम्वर वडालाई लागूऔषध मुक्त वडाको रुपमा घोषणा गर्ने उनले बताए ।

विद्यार्थीले सोधेको जवाफ वडाध्यक्ष केसीले प्रतिउत्तर दिएका थिए । कार्यक्रममा लागूपदार्थ दुव्र्यसनी सम्बन्धी विषयमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्चार्थ तथा प्रहरी निरिक्षक दिनेश कुँवरले सहजीकरण गरेका थिए ।

ADVERTISEMENT

विद्यार्थीलाई स्थानीय तहले गरेको काम, योजना तर्जुमा, बजेट विनियोजन, स्थानीय सरकार कसरी अगाडि बढिरहेको छ, स्थानीय तहबाट प्रवाह हुने सेवाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको विद्यालयका प्रिन्सिपल सुदिप बर्तौलाले जानकारी दिए ।

कार्यक्रममा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ९ नम्वर वडा सदस्य तथा बाल मैत्री सम्पर्क व्यक्ति कमला पौडेल, विद्यालयका संस्थापक श्यामकृष्ण खतिवडा, संस्थागत विद्यालय शिक्षक संगठन (इस्टु) राष्ट्रिय समितिका उपाध्यक्ष दिपक गौतम, निजि विद्यालय शिक्षक अभिभावक संघकी अध्यक्ष रमिला सापकोटा, ९ नम्वर बालमैत्री वडा सहजकर्ता आशिष खतिवडालगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya