साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडामा कार्यरत अधिकारी र श्रेष्ठ सम्मानित


हेटौंडा, २७ भदौँ/साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडामा २० वर्षदेखि अनवरत रुपमा कार्यरत दुईजना सोमबार सम्मानित भएका छन् ।

ADVERTISEMENT

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६० औँ वार्षिक जन्मोत्सव अवसरमा कार्यालयमा कार्यरत मधुसुदन अधिकारी र शिबसंकर दास श्रेष्ठलाई कार्यालयका प्रमुख मोहनप्रसाद बरालले कदरपत्रले सम्मान गरेका हुन् ।

साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडा शाखामा मधुसुदन अधिकारी लेखापालमा र शिवशंकर शाह श्रेष्ठ स्टोर किपरमा कार्यरत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya