नेपाल व्यवस्थापन संघ बागमती प्रदेशको अध्यक्षमा सुदर्शन अधिकारी

हेटौंडा, नेपाल व्यवस्थापन संघ बागमती प्रदेशको अध्यक्षमा सुदर्शन अधिकारी चयन भएका छन् । अधिकारीको अध्यक्षतामा नौँ सदस्यीय तदर्थ समिति गठन भएको हो । संघको उपाध्यक्षमा विजयकुमार वैद्य, सचिवमा तुलसी रिजाल, कोषाध्यक्षमा नर रानी ढुङ्गेल प्याकुरेल चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी सदस्यमा विनोद शाह, प्रद्युम्न उपाध्याय, सांग्रीला श्रेष्ठ, दिपक पराजुली र रवि अग्रवाल चयन भएका छन् । नेपाल व्यवस्थापन संघ बागमती प्रदेशमा ३० जना सदस्य आबद्ध रहेको समितिका उपाध्यक्ष विजयकुमार वैद्यले जानकारी दिए ।
नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालयका कार्यक्रम संयोजक सुदर्शन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री कुमारी मोक्तानलले शिक्षा क्षेत्रलाई सुधार ल्याउनुपर्ने बताएकी छिन् ।

शनिबार हेटौंडामा नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालयको उद्घाटन गर्दै मन्त्री मोक्तानलले बागमती प्रदेशमा रहेका सामूदायिक विद्यालयको अनुगमन गर्दा कतिपय विद्यालयहरूले ३ वर्षसम्म पनि अडिट नगरेको भेटिएकोले शिक्षा क्षेत्रलाई सुधार गर्नुपर्ने बताएकी छिन् ।शिक्षा क्षेत्रलाई सुधार गरेमा अन्य क्षेत्रमा पनि सुधार आउने मन्त्री मोक्तानले दावी गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले राज्य व्यवस्थालाई स्थिर बनाउनतर्फ सोच्न पनि संघलाई आग्रह गरे ।

ADVERTISEMENT

बागमती प्रदेशको सातवटै प्रदेशमा संघको कार्यालय स्थापना गर्ने उद्देश्यले हेटौंडामा चौथो कार्यालय उद्घाटन गरेको नेपाल व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष मोहनराज ओझाले बताए । ‘संघ स्थापना भएको ४३ वर्ष भइसकेको छ । संघमा सबै प्रकारका व्यवस्थापकहरु आबद्ध हुनुहुन्छ ।’ उनले भने –‘संघले ‘थिङ्क’ ट्याङ्करको रुपमा काम गर्ने छ ।’ नेपाल सरकारले प्रस्तुत गर्ने प्रि–बजेट, पोष्ट बजेटलगायतको कार्यमा संघले सहयोग र सहकार्य गर्दै आइरहेको र चालु आर्थिक वर्षमा संघले ५० जना सांसदलाई व्यवस्थापकीय तालिम प्रदान गरिसकेको उनले बताए ।

संघमा ४ सय जना पिएचडी होल्डर व्यक्ति आबद्ध रहेको उनले जानकारी दिए । नेपाल व्यवस्थापन संघ बागमती प्रदेश च्याप्टर कार्यालयका कार्यक्रम संयोजक सुदर्शन अधिकारीले संघको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya