स्थापना दिवसमा ३२ जनाको रक्तदान

हेटौंडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । बिहीबार हेटौंडा १० बुद्धचोकमा भएको कार्यक्रममा ५ महिला र २७ पुरुषसहित ३२ जनाले रक्तदान गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसरमा रक्तदानको आयोजना गरिएको हो ।

ADVERTISEMENT

पार्टीको स्थापना दिवसको सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने क्रममा बिहीबार रक्तदान गरिएको स्वतन्त्र पार्टी मकवानपुर सभापति भरत पराजुलीले बताए । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार र सोमबार पूर्वाधार अनुगमन, सोमबार कार्यक्रमको बारे जानकारी, मंगलबार वृक्षरोपण र बुधबार हेटौंडाको हुप्रचौरमा सरसफाइ कार्यक्रम गरिएको थियो ।

शुक्रबार सप्ताहव्यापी कार्यक्रमको समापन हुनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya