भृगुको नेतृत्वमा राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन मकवानपुर

हेटौंडा, राप्रपा नेपाल आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युबक संगठन नेपाल मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । कार्कीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन भएको छ ।

ADVERTISEMENT

समितिका उपाध्यक्षहरुमा रोम प्रसाद सापकोटा, तुल्सी नेपाल, आरती पाठक कार्की , भगवान बर्तौला, प्रदिप बिष्ट, सचिव राजकुमार पौडेल , कोषाध्यक्ष साकार बर्तौला, सह-सचिब महेश्वर न्यौपाने सदस्यहरुमा बलबिर लामा, सुशील तिमल्सिना ,अरुण कुमार दुलाल, इन्जिनियर पुजा श्रेष्ठ , रुपेश सिंह ठकुरी , दिपक अधिकारी , रबिन गौतम , राजन सन्जेल, केशब बिष्ट , प्रभा राई, बिबेक न्यौपाने, कमल घले, विशाल गौतम, सुगन्ध लामा, जीवन खड्का, कुमार लामा, काशिराम सुवाल, राजकुमार दुलाल, धुर्ब गौतम, कुमार लामा, गुणराज सापकोटा , गोपाल राना मगर, सागर घलान, सुमित श्रेष्ठ , अभिषेक लामा, सबिन सापकोटा लगायत रहेका छन् ।

कार्यक्रममा राप्रपा नेपाल मकवानपुरका नेताहरु अम्बिका खतिवडा, गुरु प्रसाद सापकोटा ,मन डिसि, प्रेमलाल श्रेष्ठ , टक्कर थापा,नबराज पौडेल ,इन्दिरा पाठक, बद्री कुँवर,रन्जना बर्तौला सन्दिप चौलागाईं लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *