सिस्नुपानी नेपालको स्थापना दिवसमा हास्यव्यङ्ग्य रचना वाचन हुने

हेटौंडा, सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा सिस्नुपानी नेपाल मकवानपुरले विविध कार्यक्रम गर्ने भएको छ ।

ADVERTISEMENT

स्थापना दिवसको अवसरमा यही बैशाख १९ गते स्रष्टा सम्मान तथा हास्यव्यङ्ग्य रचना वाचन कार्यक्रम आयोजना गर्न लागिएको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।

स्थापना दिवसको अवसरमा डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्ग्य सम्मान २०८० बाट दाङका उत्तमकृष्ण मजगैयाँलाई र आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८० बाट मोरङका अनिल पौडेललाई सम्मान गर्न लागेको आयोजकले जनाएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya