बागमतीबाट सालको काठ बरामद

हेटौंडा, मकवानपुर प्रहरीले बागमती गाउँपालिका वडा नं. २ भुर्कुसबाट ठुलो परिमाणमा सालको चिरान काठ बरामद गरेको छ ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति भुर्कुस टोलबाट बा. ५ ख ५४०० नम्बरको टिपरमा लोड गर्दै गरेको अवस्थामा १८७ पिस २१७।४२ क्यूफिट चिरान सालको काठ बरामद गरेको हो ।

उक्त काठ सहित ट्रिपर र ट्रिपर चालक मकवानपुरगढी गाउँपालिका वडा नं. २ बस्ने बर्ष २५ को आईत सिङ मोक्तानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

काठ सहित ट्रिपर र ट्रिपर चालकलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि आइतबार बिहान डिभिजन बन कार्यालय मकवानपुरलाई बुझाएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya