हेटौंडा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पराजुली

हेटौंडा, हेटौंडा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा आनन्दराम पराजुली चयन भएका छन् ।

ADVERTISEMENT

यसअघि सञ्चालक समितिको उपाध्यक्ष रहेका पराजुली क्याम्पसको १४ औँ क्याम्पस सभाबाट सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

क्याम्पस सञ्चालक समितिको उपाध्यक्षमा श्रीधर पोखरेल र कोषाध्यक्षमा नमुना पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रदीप कोईराला, बद्रीनाथ शर्मा, पुरण बहादुर जोशी, कविर पन्त चयन भएका हुन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya