नतिजामा संस्थागत विद्यालय अब्बल : मेयर लामा

हेटौंडा/हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले सामूदायिक विद्यालय भन्दा संस्थागत विद्यालय नतिजामा राम्रो रहेको बताएकी छिन् । शनिबार हेटौंडामा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारणसभा उद्घाटन गर्दै मेयर लामाले २०७८ सालको एसइई परीक्षामा सामूदायिक विद्यालयले उत्कृष्ट नतिजा ल्याउन नसकेकोमा गुनासो व्यक्त गर्दै नगरमा संस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बताइन् ।

ADVERTISEMENT

कार्यक्रम उद्घाटन गर्दै मेयर मीनाकुमारी लामा

‘निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) मकवानपुरले आयोजनाले गरेको एसईइ परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई सम्मान कार्यक्रममा पुगेको थिई । सामूदायिक विद्यालयका विद्यार्थीलाई पनि सम्मान गर्नुपर्छ भनेर सोच राखेको थिई ।’ मेयर लामाले भनिन् –‘नगरको नतिजा हेर्दा सामूदायिक विद्यालयको नतिजा नराम्रो रहेकोले गर्दा कार्यक्रम स्थगित गरे ।’

सरकारी र प्राइभेट विद्यालयको सेवा सुविधा आकाश जमिन फरक छ । त्यही पनि सामूदायिक विद्यालयको नतिजा नराम्रो आउनुमा दोषी को हो भन्दै उनले प्रश्न गरिन् । ‘सामूदायिक विद्यालयको नतिजा नराम्रो आउनुमा नै स्थानीय सरकार, संघीय सरकार र अभिभावकको कमजोरी देखिन्छ । यस्तो नतिजा आउने हो भने शिक्षा शाखा नै उपमहानगरपालिकाबाट हटाउँछु’–मेयर लामाले भनिन् । नगरका शिक्षकलाई चलाएमा ‘नोट अफ डिसिजन’ माइन्यूट भई आउँछ उनले भनिन् । नगरको नतिजा उत्कृष्ट ल्याउनको निम्ति शिक्षामा निरङ्कुशता ल्याउन खोजेको उनले बताइन् । आफु मेयर भएको ३ महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा ४७ वटा मुद्धा रहेकोले गर्दा आफू पनि भ्रष्टचारी गर्दिन् र हेटौंडा उपमहानगरपालिकामा भ्रष्टचारी गर्ने व्यक्ति भेटिएमा त्यस्ता व्यक्तिलाई कठघरामा उभ्याइने उनको भनाइ रहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya