सुदर्शनको नेतृत्वमा युवा संघ नेपाल ९ नम्वर वडा कमिटी

हेटौंडा, राष्ट्रिय युवा सघं नेपाल हेटौंडा ९ नं वडा कमिटीको वडा अधिवेशनबाट अध्यक्षमा सुदर्शन भट्टराई चयन भएका छन् । कमिटीको उपाध्यक्षमा सुभाष अधिकारी, सचिवमा निरज परियार, सहसचिवमा नरेन्द्र श्रेष्ठ र सरिता परियार र कोषाध्यक्षमा अमित लामा चयन भएका छन् ।

ADVERTISEMENT

कमिटीको सदस्यमा लक्ष्य लामा, आशिष लामा, रुपक पौडेल, सरिता परियार, विन्य अधिकारी, निकेश सुवेदी, सोनु घिमिरे, अरुण मगर, निरज आचार्य, आकाश अधिकारी, एन्जन अधिकारी, विश्वास पौडेल र रवि रिजाल चयन भएका छन् ।

राष्ट्रिय युवा नेपाल केन्द्रिय लेखा आयोगका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा एमाले प्रदेश कमिटी सदस्य रघु खुलाललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya