अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तानका

हेटौंडा , अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई कमिटीको पाँचौं सम्मेलन सोमबार सम्पन्न भएको छ ।

ADVERTISEMENT

सम्मेलनले प्रमिला सिन्तानको अध्यक्षतामा सदस्यीय  हेटौंडा क्याम्पस ईकाई कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षहरुमा राज रसाईली, आर्जु राई, सचिवमा ईश्वर ढुंगेल, सहसचिवमा खुसी पौडेल, कोषाध्यक्षमा निश्चला  सिलवाल चयन भएका छन् ।

ADVERTISEMENT

त्यस्तै सदस्यहरुमा सलोनी थापा क्षेत्री, रोजी थापा मगर, साजन भण्डारी, खुस नन्दन चौधरी लगायत चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतमको प्रमुख आतिथतामा सम्पन्न सम्मेलनमा गौतमले बिद्यार्थीहरुले अध्ययनसंगै हाल विकसित सूचना प्रविधिलाई उपयोग गरी आफ्नो क्षमतालाई विकास गर्नुपर्ने बताए ।

ADVERTISEMENT

सम्मेलनमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान (ज्वाला), हेटौडा क्याम्पसका क्याम्पस प्रमुख देबिराम लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज ध्रुवराज ढकाल, अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी)का केन्द्रीय सचिव दिनेश सुवेदी, बागमती प्रदेश कमिटी सचिव रामकृष्ण सिवाकोटी, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन सभापति छोर्ईसाङ लामा, लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलन क्याम्पस ईकाई कमिटीका अध्यक्ष निश्चल रसाईलीको अध्यक्षतामा भएको सभएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya