मकवानपुर बहुमुखी क्याम्पसले शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने

हेटौंडा, मकवानपुर बुहुमुखी क्याम्पसले हेटौंडामा दुई दिने उच्च शिक्षाका चुनौती, रोजगारमुखी, दीगोपना र कक्षा छाड्ने दर घटाउनेु मूल विषयका राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

ADVERTISEMENT

यही जेठ ११ र १२ गते हुन लागेको राष्ट्रिय सम्मेलनको बारेमा सोमबार क्याम्पसका पदाधिकारी तथा प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालयको रुपमा विकसित गर्ने निर्णय गरेको मकवानपुर बहुमुखी क्याम्पसले पहिलो वर्षको सुरुवातमा कार्यक्रम आयोजना गर्न लागेको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर यसबहादुर शिल्वालले बताए ।

सम्मेलनले प्रतिस्पर्धी बजारमा सफल हुनका लागि आवश्यक सीप र ज्ञानयुक्त जनशक्ति उत्पादन गर्ने, दिगो विकासका अभ्यासहरुलाई मूल पाठ्यक्रममा समावेश गर्ने र सामुदायिक क्याम्पसहरुको दिगोपनका आधारहरुको खोजी गर्ने, विद्यार्थीले बीचमै पढाई छाड्ने दर घटाउने र शैक्षिक सफलतालाई बढावा दिनका लागि थप समावेशी सिकाईको वातावरण सृजना गर्ने उद्देश्य रहेको शिल्वालले बताए ।

ADVERTISEMENT

देशभरका ६० भन्दा बढी क्याम्पसका ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने कार्यक्रमको लागि करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकल गरेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya