हेटौंडामा फोहोर खोज चुनौती विषयक प्रतियोगिता

हेटौंडा, टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज फोहोर खोज चुनौती प्रतियोगिता र प्लास्टिक जन्य सामग्रीको विक्रि वितरण नगर्न सचेतना अभियान सञ्चालन गरिएको छ ।

ADVERTISEMENT

विश्व वातावरण दिवस २०८१ को अवसरमा समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज दोस्रो दिन १ हजार केजीभन्दा बढी फोहोर प्लाष्टिक संकलन गरी त्यसको व्यवस्थापन गरेको हो ।

हेटौंडा – १० वन विज्ञान अध्ययन संस्थानको गेटदेखि सुरु भएको फोहो खोज चुनौती प्रतियोगिता बसपार्क क्षेत्रमा गएर समापन भएको थियो । कार्यक्रममा विकास मगर र अनिसा राना मगरको समूह प्रथम राजकुमार सापकोटा र रिना सापकोटाको समूह दोस्रो, अरुणा भन्डारी र प्रमिला चालिसेको समूह तेस्रो भएको थियो । त्यस्तै सञ्जय सिग्देल र निश्चल भट्टको समूह र स्तोत्र लामिछाने र मन्दिप हुमागार्इँको समूहले सान्त्वना स्थान हासिल गरेको हो ।

ADVERTISEMENT

विजयी समूहहरुलाई क्रमश १० हजार, ५ हजार, ३ हजार र २र२ हजार रुपैयाँ नगद पुरस्कार एवम् प्रमाणपत्र समापन कार्यक्रमको दिन प्रदान गरिने समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

सो अवसरमा हेटौंडा उपमहानगरपलिका वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, वातावरण इन्जिनियर चन्दा खड्का, नगर समन्वय समितिका उपाध्यक्ष सति न्यौपाने, विष्णु ढुङ्गाना, शान्ति श्रेष्ठ, महासचिव शिवहरी दाहाल, उपमहासचिव देव कुमार श्रेष्ठ, सचिव एवम् कार्यक्रम संयोजक चन्द्रावती पनेरु, पुन्यवती घिमीरे, हर्करत्न लामा लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

समितिले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत वातावरण संरक्षणमा टेवा पुग्ने गरी अन्य कार्यक्रमहरुको सूचि सार्वजनिक गरिसकेको छ । सप्ताहव्यापी कार्यक्रमको समापन जेठ २३ गते हुने जनाइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya