हेटौडामा टिभिएसको मनसुन अफर

हेटौंडा, टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक जगदम्बा मोटर्स प्रा.लि. ले मनसुन अफर सार्वजनिक गरेको छ ।

ADVERTISEMENT

मनसुन अफर अन्तरगत जगदम्बा मोटर्स प्रा.लि.को हेटौंडाका लागि आधिकारिक बिक्रेता हेटौंडा अटो मार्टमा जेठ २३ गतेदेखि २८ गतेसम्म एस्चेन्ज अफर संचालनका आएको सञ्चालक प्रबेश राज बरुवालले बताए । मनसुन अफरको अवधिमा नयाँ मोटरसाईकल र स्कुटरहरु खरिद तथा पुराना मोटरसाईकल र स्कुटरहरुसंग नयाँ मोटरसाईकल र स्कुटरहरु साट्न सकिने बरुवालले बतााए । हेटौंडा ४ रानी दरबार अगाडि रहेको हेटौंडा अटो मार्टमा टिभिएसका मोटरसाईकल, स्कुटर, अटो बिक्री गरिदै आएको छ ।

अटो मार्टमा मोटरसाईकल, स्कुटर मर्मत र सर्भिसिङ गरिनुका साथै स्पेयर पार्टहरु सुपथ मूल्यमा पाईने अर्का सञ्चालक कञ्चन बुढाथोकीले बताए । अफरमा मोटरसाईकल र स्कुटरहरु एक्सचेन्ज वा नयाँ खरिद गर्दा ग्रहाकले अतिरिक्त मूल्यांकन, नगद छुटका साथै सरल किस्ताबन्दीको सुविधा र हेलमेट, बाईक कभर र रेनकोट उपहार स्वरुप प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya