आमा

हे मेरी आमा तिमीले मलाई जन्मायौँ बढायौँ
ज्ञान र सीप हासिल गराइ ठुलो है बनायौँ
हे मेरी आमा तिमी त मेरो संसार हो नि त
तिमी नभए जीवन मेरो अधुरो छ नि त ।

ADVERTISEMENT

हे मेरी आमा तिमी त मेरी जननी हो नि त
संसार भरि तिमी त एउटा नारी हो नि त
हे मेरी आमा भविष्य मेरो राम्रो नै बनायाँै
डाक्टर बनी समाज सुधार गर्नु छ सुनायौँ

नराम्रो बाटो हिँड्दिन आमा जीवन भरि नै
दुःख र सुख सथै नै साथ दिन्छु है म पनि
संसारमा तिम्रो नाम नै राखी अगाडि बन्ने छु
जस्तो र सुकै समस्या आए तिमीलाई भेट्ने छु
राम्रो नै काम गरेर आमा समस्या भेट्छु
नाम ः दिक्षा सापकोटा

कक्षा ः ६
शारदा माध्यमिक विद्यालय, मकवानपुरगढी ५

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *