धान दिवस

माना रोपी मुरी उब्जाउने दिन आयो
मिहिनेती किसानको मन रमायो
बाझो खेतमा हरियाली छायो,
धान दिवसको उत्सवले मात्र खायो

ADVERTISEMENT

धान नाचको तालमा मस्ती,
माटोको गन्धमा खुसी भक्ति
गाउँलेहरु नाच्न थाले,
खेतबारी सबैतिर चार्न थाले

दही चिउराको स्वाद मिठो,
सँगै बसेर चलाए कोदालो
रिसराग सब बिर्सेर,
मिलेर काम गर्ने कम्मर कसेर

ADVERTISEMENT

असार पन्ध्र राष्ट्रिय धान दिवस
खेतको काममा मस्त किसान,
श्रमको मूल्य छैन यहाँ
खुसीको उत्सव धानदिवस यहाँ,

विमर्श श्रेष्ठ
कक्षा १०
नवोदय शिशु सदन

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

धान नाचको तालमा मस्ती,
माटोको गन्धमा खुसी भक्ति
गाउँलेहरु नाच्न थाले,
खेतबारी सबैतिर चार्न थाले

दही चिउराको स्वाद मिठो,
सँगै बसेर चलाए कोदालो
रिसराग सब बिर्सेर,
मिलेर काम गर्ने कम्मर कसेर

विज्ञापन
Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

असार पन्ध्र राष्ट्रिय धान दिवस
खेतको काममा मस्त किसान,
श्रमको मूल्य छैन यहाँ
खुसीको उत्सव धानदिवस यहाँ,

विज्ञापन
Advertisement 3
विज्ञापन
Advertisement 4
विज्ञापन
Advertisement 1

विमर्श श्रेष्ठ
कक्षा १०
नवोदय शिशु सदन

ADVERTISEMENT

विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3
विज्ञापन
Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya