मुख्यमन्त्री जम्कट्टेललाई राजीनामा दिन एमालेको आग्रह

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिन नेकपा एमालेले आग्रह गरेको छ । मंगलबार एमाले बागमती संसदीय दलले विज्ञप्ति जारी गर्दै वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेकाले मुख्यमन्त्री जम्कट्टेललाई यथाशीघ्र राजीनामा दिन आग्रह गरेको हो ।

ADVERTISEMENT

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न पनि भनिएको छ । सरकार कामचलाउ हैसियतमा पुगिसकेकाले तत्काल महत्त्वपूर्ण निर्णयहरू नगर्न एमालेले भनेको छ ।

देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरूमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले एमालेले पहलकदमी लिएको र सोही अनुसार प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्न सहमतीय सरकार निर्माणको वातावरण बनाउन पनि एमालेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका ५ जना मन्त्रीहरूले राजीनामा पनि दिइसकेका छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya