वीपीको स्मृती दिवसमा सरसफाई तथा बृक्षरोपणको आयोजना

हेटौँडा, ४२ औं वीपी स्मृति दिवसको अवसर पारेर वीपी विचार समाज मकवानपुरले शनिवार विविधि कार्यक्रमको आयोजना गर्दै वीपीको योगदानको चर्चा गरेको छ । स्मृति दिवसको अवसरमा शनिवार समाजले हेटौँडा ११ सरस्वतीमा रहेको वीपी वाटिकामा सरसफाई तथा बृक्षरोपण कार्यक्रम गरेको छ ।

ADVERTISEMENT

समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति एवं बागमती प्रदेशका संगठन विभाग प्रमुख माइकल रामचन्द्र अर्यालको प्रमुख आतित्थ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि अर्यालले नेपालको राजनीतिमा वीपीको योगदानको बारेमा चर्चा गरेका थिए । बिक्रम संबत १९७१ भदौ २४ गते जन्मेका कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्दै २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिई स्वदेश फर्किएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियोे । कार्यक्रमा कांग्रेस महासमिति सदस्य राधा कोइराला, बागमती प्रदेश सदस्य प्रदिप कोइराला, नगर उपसभापति डोल्मा स्याङ्बो, शिक्षक संघका बागमती प्रदेश अर्थ सचिव शान्ता गजुरेल, हेटौँडा ११ का पार्टी सभापति दिपक उप्रेती लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

समाजका सचिव हरिप्रसाद पौडेलले उक्त अवसरमा वीपी वाटीकामा बृक्षरोपण कार्यक्रम गरेको बताउँदै हर्रो, बर्रो, जामुन, अमला, राजबृक्ष, पारिजात, सुपारी विभिन्न जातका रुखविरुवा रोपिएको जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya