सत्मार्ग अनलाइन
-
प्रदेश समाचार
बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश
हेटौंडा, बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बिहीबार आदिवासी जनजाती आयोगले आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेको…
Read More » -
मुख्य समाचार
मकवानपुर प्रहरीद्धारा डेढ सय बिगाहामा गाँजा फडानी
हेटौडा, मकवानपुर प्रहरीले बिकट गाउँहरुमा लगाइएको गाँजा फडानी कार्यलाईतिब्रता दिएको छ । प्रहरीले चार दिनको अवधिमा एक सय साठी बिगाहा…
Read More » -
खेल
हेटौंडामा खेलकुद महोत्सव हुने
हेटौंडा, हेटौंडामा बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा…
Read More » -
मुख्य समाचार
तीन दिनमा १०६ व्यवसाय दर्ता, २२ प्रकृयामा
हेटौंडा, हेटौंडा उपमहानगरपालिकाले करको दायरा बाहिर रहेका व्यवसाय दर्ताको लागि सञ्चालन गरेको शिविरमा १०६ व्यवसाय दर्ता भएका छन् । हेटौंडा–१९…
Read More » -
समाचार
मकवानपुरबाट दुई जना गैरआवसीय नागरिकले लिए नागरिकता
हेटौंडा, मकवानपुरबाट दुई जना गैरआवसीय नगरिकहरुले नेपाली नागरिकता लिएका छन् । मकवानपुरमा पहिलो पटक दुई जना गैरआवासीय नागरिकले नेपाली नागरिकता…
Read More » -
प्रदेश समाचार
मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिप्रति एमालेको आपत्ती
हेटौंडा,बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अभिव्यक्ति प्रति नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आपत्ती व्यक्त गरेको छ । नेकपा एमाले…
Read More » -
मुख्य समाचार
नेपाल जेसीजमा मकवानपुरबाट तीन जनाको उम्मेदवारी
हेटौंडा, वर्ष सन् २०२४ का लागि नेपाल जेसीजको विभिन्न पदमा मकवानपुरका तीनजनाले उम्मेदवारी दिएका छन् ।आगामी मंसिर अन्तिमबाट बुटवलमा हुन…
Read More » -
प्रदेश समाचार
बागमतीमा विपद् प्रभावित कृषकलाई राहत रकम वितरण गरिदै
हेटौंडा, बागमती प्रदेश सरकारले विपद्बाट क्षती व्यहोरेका कृषकहरुलाई राहत वितरण गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले…
Read More » -
मुख्य समाचार
बकैयामा मिनी ट्रक पल्टिदा सह-चालक गम्भीर घाइते
हेटौंडा, बकैयामा मिनी ट्रक पल्टिदा सह-चालक गम्भीर घाइते भएका छन्। धरान चतरा सडक खण्डमा मकवानपुर बकैया-५ तिनतले स्थित धरान चतरा…
Read More » -
मुख्य समाचार
सहकारीको अनुगमनमा हेटौंडा उपमहानगरपालिका
हेटौंडा, आर्थिक मन्दीका कारण सहकारीमा परेको समास्या लगायतका विषयमा बुभ्mन हेटौंडा उपमहानगरपालिकाले सहकारीको अनुगमन सुरु गरेको छ । उपमहानगर क्षेत्रमा…
Read More »