बागमती प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेदन पेश

हेटौंडा, बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष बिहीबार आदिवासी जनजाती आयोगले आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

ADVERTISEMENT

प्रदेश प्रमुख शर्मालाई आदिवासी जनजाती आयोगका सदस्य सुर्यबहादुर गुरुङले सो आयोगको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

आयोगका सदस्य गुरुङले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख शर्मा समक्ष वार्षिक प्रतिवेशन पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *