सोलिड्यारिटी र हेटौंडा एकेडेमी ‘क’ वर्गमा

हेटौंडा, हेटौंडा- १० मा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी र हेटौंडा- ११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालय ‘क’ वर्गमा पर्न सफल भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले यही साउन १८ गते सूचना जारी गर्दै उपमहानगरपालिका भित्र रहेका संस्थागत विद्यालयको श्रेणी निर्धारण गरेको हो । शिक्षा विकास महाशाखाले जारी गरेको सूचना अनुसार क वर्गमा २ वटा, ख वर्गमा २७ वटा, ग वर्गमा १० वटा र घ वर्गमा १ वटा संस्थागत विद्यालय रहेका छन् ।

गत असार २६ गते तथा साउन १० गतेको निर्णयानुसार संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण कार्यविधि, २०७९ को दफा ३ को उपदफा (१) बमोजिम नगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयको सूचकमा आधारित विद्यालयहरुको अनुगमन गरिएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya