एसिड पीडित कंशाकारलाई सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने

हेटौंडा, एसिड पीडित विन्दबासिनी कंशाकारलाई सरकारले क्षतिपूर्ति रकम उपलब्ध गराउने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसद् बनेकी उनलाई यही भदौ १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले क्षतिपूर्ति रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

ADVERTISEMENT

बैठकले कंशाकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मनासिब क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुल गरी पीडित राहत कोषमा शोधभर्नाको व्यवस्था मिलाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उनको मुद्दा जिल्ला अदालत मकवानपुरले फैसला सुनाएको छ भने उच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।

ADVERTISEMENT

२०७० सालमा प्लस टु पढ्दै गर्दा उनलाई भारतीय नागरिक कमलराज केंसारले तेजाब आक्रमण गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya