खैरोहेरोइन सहित दुई जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले लागूऔषध खैरोहिरोइन सहित २ जनालाई पक्रेको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका १६ बस्ने ४० वर्षका कुमबहादुर आले र भरतपुर ४ बस्ने ३२ वर्षका दीपक परियार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट ५७ ग्राम ३२० मिलिग्राम खैरोहिरोइन फेला पारेको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ००७१ नम्बरको ईभी गाडीलाई चेकिङको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

ADVERTISEMENT

शंकाको आधारभा उनीहरुको शरीर खानतलासी गर्दा लुकाएर ल्याएको अवस्थाको खैरोहिरोइन फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya