जनकल्याण सहकारीको २८ औँ वार्षिक साधारणसभा

हेटौंडा, हेटौडा ६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

ADVERTISEMENT

साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसिमिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयोजक दिपनराज आचार्यले लेखा समितिको प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा विभिन्न विधाका उत्कृष्ट सदस्यहरुलाई सम्मान र पुरस्कृत गरिएको थियो । संस्थापक शेयर सदस्य जिवकुमारी दङ्गाल,बद्री बहादुर पाठक, भुपेन्द्र कुमार गौतम र बासुदेव अधिकारी , सञ्चारकर्मी भावना रिजाललाई सम्मानित गरिएको थियो ।

ज्येष्ठ सदस्य सितादेवी चौलागाई र चेतनाथ गौतम, मासिक बचतकर्ता भवानी अधिकारी र राम बहादुर राई, असली कारोवारी रिता कडेल र रमेश कुमार बानियाँ, उधमी गोपाल दाहाल र जमुनादेवी पराजुली र सदस्यता वृद्धिमा सहयोग गर्ने मधु कुमार दङ्गाललाई पुरस्कृत गरिएको थियो । यसैगरी बाल बचतकर्ता अदिति ओझा, आयान्स सापकोटा, उत्कृष्ट विधार्थी पूर्वजा न्यौपाने, समर्पण न्यौपाने, विशेषता तिमल्सिना , प्रमिस थापा र प्रिति अधिकारी , आयुषा गौतम,शारिका शाह,प्रनिस श्रेष्ठ र शशांक वाग्लेलाई सम्मानित गरिएको थियो । कार्यक्रममा डाक्टर अस्मिता ओली पाठक, रैशा मैनाली र प्रमिशा पौडेललाई समेत सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

साधारणसभामा हेटौडा ६ का वडा सदस्य विजय पौडेल,संंस्थापक अध्यक्ष बासुदेव अधिकारी , निवर्तमान अध्यक्ष रघु प्रसाद आचार्य, राष्ट्र बैकका उपनिर्देशक रमेश चौलागाई, राष्ट्रिय सहकारी बैक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव बिरेन्द्र ढुङ्गाना, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद पौडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, बंशगोपाल दुग्ध सहकारी उपाध्यक्ष केशव धिताल, संस्था सचिव रोमबहादुर न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

करिव ३ हजार जना शेयर सदस्य रहेको सहकारीको शेयर पूजी २ करोड ६० लाख निक्षेप २४ करोड ६७ लाख र कर्जा लगाी २० करोड ११ लाख रहेको ब्यवस्थापक दिपेन्द्र गौतमले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya