थानकोट चित्लाङ सडक एक महिना बन्द, बैकल्पिक सडक प्रयोग गर्न आग्रह

हेटौंडा, थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड आज आइतबारबाट बन्द हुने भएको छ ।

ADVERTISEMENT

उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

सडक डिभिजन कार्यालय काठमाडौंले आज बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि यही पुस ७ गतेदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने यसअघि नै सूचना जारी गरि जानकारी गराएको छ ।

ADVERTISEMENT

सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya