हेटौंडा, बातावरण सन्तुलनका लागि महत्वपुर्ण प्राणिको रुपमा मानिने सर्पको संरक्षण र उद्धारका लागि हेटौंडा उपमहानगरपालिकाले सामग्री हस्तातरण गरेको छ । हेटौंडामा रहेर सञ्चारकर्मका सक्रिय रहका बाबु छोरालाई सर्प उद्धारका लागि उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सामग्री हस्तान्तरण गरेकी हुन् ।
अनलाईन सञ्चार माध्यममा सक्रिय रहेका राजेश गरीब र रोशन दिपलाई सर्पउद्धारमा प्रयोग गरीने स्नेक क्याच, स्नेक टंक, हुक स्टीक, बुटसेट, व्याग, ग्लब्स, हेड टर्च सहितको सामाग्री नगर प्रमुख लामाले हस्तान्तरण गरेकी हुन् । राजेश र रोशन बाबु छोरा हुन् । सामग्री ३५ हजार मुल्य बराबरको रहेको उपमहानगर जिन्सी शाखाले जनाएको छ ।
सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख लामाले सेवामुखी भावले जोखिम पुर्ण कार्य बिना सुरक्षा काम गरेकाले सहयोग गरीएको बताइन् । उनले सुरक्षित ढ·ले काम गर्नका लागि सहयोग होस भन्ने उद्देश्यले उपमहानगरले सामाग्रीहरु उपलब्ध गराएको बताइन् । सकारात्मक कामका लागि उपमहानगरको सहयोग रहने भन्दै सर्प उद्धार गर्दा सुरक्षित भएर काम गर्न शुभकामना दिइन् ।
उनले पत्रकारितासँगै उपमहानगरभित्रका घरघरमा पुगेर निःशुल्क सेवाका भावले सर्प उद्धार गरेकोमा धन्यवाद समेत दिइन् । उपमहानगर परिसरमा भएको सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–८ का अध्यक्ष रामकृष्ण थापा, हेटौंडा–९ का अध्यक्ष सुकराम केसीको सहभागिता रहेको थियो ।
उनिहरुले हेटौंडा उपमहानगर भित्रका हरेक वडा सहित छिमेकका पालिकाहरुका बस्तीहरुमा घरभित्र पसेका सर्प उद्धार गरेर मानव बस्तीभन्दा टाढा बनक्षेत्रमा लगरे छाड्ने गरेको बताए । सर्पको उद्धार पछि विषालु र अविषालु पहिचान गरि डिभिजन बनसँगको समन्वयमा मानव र सर्प दुबैलाई हानी नहुने गरि बनक्षेत्रमा छाडिने गरेको उनिहरुले बताए ।
सर्प उद्धारमा खटिदै गर्दा बिना सुरक्षा काम गरेको भन्दै हेटौंडा उपमहानगरले आवाश्यक सामाग्री उपल्ब्ध गराएकोमा खुसी व्यक्त गरे ।सर्प उद्धार गर्दै गर्दा आफुहरुले अहिले सम्म १४ थरिका सर्पहरु फेला पारिसकेको र जसमा विषालु कि·कोब्रा, स्पेक्टिकल कोब्रा (गोवन सेतीनाग), मोनोस्लेड कोब्रा (गोवन चन्द्रानाग), ग्रिनपिट भाइपर, बेण्डेड करेत फेला परेका छन् । त्यस्तै गरि अविषालुमा कपर हेडेट ट्रि·ेट, कमन ट्रि·ेट, ट्वीन स्पोटेट, उल्फ् स्नेक, फ्रोस्टेन क्याट स्नेक, चेर्कड किलव्याक, अर्नेनेट फ्ल·ेयाइ स्नेक, बफस्ट्रिप्ड किलव्याक र धामन सर्पको उद्धार गरेको बताए ।
ADVERTISEMENT