सोलिड्यारिटीको स्थापना दिवसमा निशुल्क भर्ना अभियान

हेटौंडा, हेटौंडा– १० मा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा प्ले ग्रुप र नर्सरी कक्षामा निशुल्क भर्ना अभियान सञ्चालन गरेको छ ।

ADVERTISEMENT

विगतवर्ष झै यसवर्ष पनि विद्यालयको ३२ औँ स्थापना दिवसको अवसरमा निःशुल्क भर्ना अभियान सञ्चालन गरेको विद्यालयकी प्रिन्सिपल रीना आचार्यले जानकारी दिइन ।

‘सीमित सिटमा मात्र बालबालिकालाई अध्ययन गराउँछौँ ।’ प्रिन्सिपल आचार्यले भनिन्–‘पूर्व प्राथमिक तहको लागि सुविधा सम्पन्न बालमैत्री विद्यालयको भवनसँगै विद्यालय बसको सुविधा रहेको छ । बालबालिकाको सुनाइ, बोलाई र लेखाइ क्षमताको विकास गराउन अतिरिक्त क्रियाकलाप गराउनुको साथै निरन्तर मूल्याङ्कन प्रणालीको व्यवस्था रहेको छ ।’उक्त अभियानमा विद्यार्थीहरूको भर्ना भइरहेको उनले जानकारी दिइन् । विद्यालयले ३२ औँ अभिभावक दिवस पुस २९ गते विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya