खेलकुद महोत्सव सुरु, हाजिरीजवाफमा ब्रम्हदिक एकेडेमी प्रथम

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा एक महिना खेलकुद महोत्सव बुधबारबाट हेटौंडामा सुरु भएको छ । नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको व्यवस्थापनमा भएको वडा नम्वर ४ स्तरीय हाजिरीजवाफ प्रतियोगितामा ब्रम्हदिक एकेडेमी प्रथम भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडामा रहेको ६ वटा सामूदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहेको प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय दोस्रो र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा ब्रम्हदिक एकेडेमी विद्यालयबाट आभाष घिमिरे, दिव्यान्स शाही र कृष्मा लोडारी, नवोदय शिशु सदन विद्यालयबाट आर्शिया बर्तौला, बिदान पकुवाल र पर्जन्य कुशवाहा र आधुनिक राष्ट्रिय माविका आभाष कटुवाल, निरँजन कुमार यादव र सुमन यादवले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई फागुन ७ गते औपचारिक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ । एक महिनासम्म सञ्चालन हुने महोत्सवमा वडा स्तरीय, नगर स्तरीय र जिल्ला स्तरीय गरी खेलकुदका क्रियाकलापहरु सञ्चालन हुने हेटौंडा–४ का वडाध्यक्ष नवीन सिग्देलले बताए ।

ADVERTISEMENT

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा सदस्य गिता त्रिपाठी, जगन्नाथ पाण्डे, वडा सचिव पुष्पराज पौडेल, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाका अध्यक्ष श्रीराम दहाललगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya