फाल्गुन १४ गते निर्माण तथा व्यापार महोत्सवमा मंगोलियन हार्टको प्रस्तुती रहने

हेटौंडा, हेटौंडाको टीसीएन चौरमा जारी दोस्रो निर्माण तथा व्यापार महोत्सवमा फाल्गुन १४ गते बुधबार मंगोलियन हार्टको सांगीतिक प्रस्तुती रहने आयोजक निर्माण व्यवसायी संघ मकवानपुरले जानकारी दिएको छ ।

ADVERTISEMENT

आज चर्चित गायक राजु लामा र लामाको ब्याण्ड मंगोलियन हार्टको प्रश्तुती रहने निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए । राजु लामाको सांगीतिक प्रश्तुतीका लागि आयोजकले ३ सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ । हेटौंडामा लामो समयपछि मंगोलियन हार्ट ब्याण्डको सांगीतिक प्रश्तुती हुन लागेको हो ।

यही फागुन १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा हरेक दिन हेटौंडा आइडल, राष्ट्रिय एवम् स्थानीय कलाकारहरुको प्रश्तुती समेत भईरहेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya