लागूऔषध ट्रामाडोलसहित ३ जना पक्राउ

हेटौंडा, मकवानपुर प्रहरीले १२० पिस लागूऔषध ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा हेटौंडा- १४ मयुरधाप बस्ने वर्ष २२ को विकास तिमल्सिना, सोही स्थान बस्ने वर्ष २६ को कैलाश लामा र वर्ष ३३ को प्रकाश मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार सोमबार बेलुका हेटौंडा-१४ मयुरधाप चोक नजिकै भित्री सडकखण्डमा बसीरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट मयुरधाप मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले सुचनाको आधारमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध ट्रामाडोल १२० पिस फेला परेको हो।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya