शिक्षकको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको समर्थन

हेटौँडा, नेपाली कांग्रेस बागमती प्रदेश समितिले शिक्षकहरुको जारी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । समितिका सभापति इन्द्रबहादुर बानियाँले शनिबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

ADVERTISEMENT

सभापति बानियाँले विज्ञप्तीमा सरकारले शिक्षकहरूसँग विगतमा गरेका सहमति कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।

‘नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति पूर्ण ऐक्यबद्धता रहेको छ, सभापति बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

ADVERTISEMENT

शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार हो । यसप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति प्रतिबद्ध रहेको र सरकारलाई शिक्षक महासङ्घले उठाएका जायज मागहरूलाई वार्ता मार्फत तत्काल समाधान दिन आग्रह गर्दछ, उनले भनेका छन् ।

नेपाल शिक्षक महासङ्घद्वारा विद्यालय शिक्षा ऐन जारीको माग गर्दै केही दिनदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन आन्दोलनलाई सरकारले वार्ताका माध्यमबाट व्यवस्थापन गर्नुपर्ने सुझाव बानियाँको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya