कपडा व्यवसायी संघको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

हेटौँडा, कपडा तथा तयारी पोशाक व्यवसायी संघको १३ औँ वार्षिकोत्सवको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

शुक्रबार भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । संघका अध्यक्ष दीपेन्द्र बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button