ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल बिष्ट र नवीन रायमाजीलाई

हेटौंडा, नयाँ बर्ष २०८२ को अवसरमा थाहा नगरस्तरीय मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। ३० चैतमा थाहाको क्याम्पाडाडा स्थित कवर्डहलमा नयाँ बर्षको शुभकामना सहित भएको प्रतियोगितामा बिमल बिष्ट र नवीन रायमाझीको टिमले बिजयी हुन सफल भएको छ।

ADVERTISEMENT

प्रतियोगितामा सुभाष थापा र संग्राम खत्रीको टिम दोस्रो र राजकुमार खड्का र मधुसुदन चौधरीकोको टिमले तेस्रो स्थान हासिल गर्यो। शिखर क्लव र थाहा नगर व्याडमिन्टन संघको संयुक्त आयोजनामा भएको मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिताको संयोजक सुशान्त श्रेष्ठ(च्याङ) रहेका थिए।

बिजयी खेलाडिहरुले प्रमाणपत्रसहित मेडल तथा ट्रफी पुरस्कार प्राप्त गरे।प्रतियोगितामा कृषि बिकास बैंक पालुङ शाखाका प्रवन्धक घनश्याम श्रेष्ठ,इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,नेपाल बैंक चित्लाङ शाखा प्रवन्धक रोशन तिवारीले पुरस्कार वितरण गरेका थिए।
खेलाडी तथा स्थानीय संघसंस्था प्रतिनिधिहरुबिच शुभकामना आदानप्रदान सहित भएको मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगितामा थाहा नगरको ८ वटा टिमको सहभागिता रहेको संयोजक श्रेष्ठले जानकारी दिए।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya