एक लाख रूपैयाँ नक्कली नोटसहित एकजना पक्राउ

हेटौँडा, हेटौंडामा झण्डै १ लाख रूपैयाँबराबरको नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा–८ का रामकृष्ण अधिकारी रहेको छन्। प्रहरीले उनको साथबाट ५ सय रुपैयाँका १८६ थान नक्कली नोट बरामद गरेको छ।

ADVERTISEMENT

मकवानपुर प्रहरीले बिहीबार राति करीब १ बजे पूर्व–पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरेको हो।
बर्दिबासबाट हेटौंडातर्फ जाँदै गरेको बा ३३ प ९९८३ नम्बरको मोटरसाइकलमा सवार अधिकारीको साथबाट नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

धादिङको गंगाजमुना गाउँपालिका–२ स्थायी ठेगाना भएका ४२ वर्षीय अधिकारी हाल हेटौंडा–८ मा बस्दै आएका थिए।
पक्राउ परेपछि मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिएर उनलाई प्रहरी हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya