धान दिवसमा मउवा संघको रोपाईँ

हेटौँडा, मकवानपुर उद्योग वाणिज्य संघले धान दिवसका दिन हेटौंडा १७ स्थित पत्केरी फा“टमा कृषक खुशप्रसाद सुवेदीको खेतमा धान रोपेर धान दिवश मनाएको हो ।

ADVERTISEMENT

संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा बामगती प्रदेश सभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष केशव श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक उप्रेती, संघका राजश्व सल्लाहकार प्रदीप अर्याल, सचिव कुलप्रसाद चौलागाई, कृषि प्रवद्र्धन समिति संयोजक तथा कार्यसमिति सदस्य निलमकुमारी पाण्डे, सदस्य कृष्ण हुमागाई र महिला उद्यमी विकास समितिका पूर्व कार्यबाहक सभापति देवकुमारी ढकालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका अध्यक्ष रानाभाटले संस्कृतीको जगेर्ना गर्दै कृषि कर्ममा रमाउन सहयोग पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । मउवा संघ अन्तर्गत रहेको विभिन्न समितिमध्ये कृषि प्रवद्र्धन समिति पनि रहेको र गत महिना मात्र पालिकाका प्रमुखहरुलाई निम्त्याएर कृषि सम्बन्धी योजनासहितको प्रस्तुतिकरण कार्यक्रम गरिएको जानकारी दिए । कृषकहरुलाई लाभ पुगोस् भनेर कृषि प्रवद्र्धन समिति सक्रियतापूर्वक लागेको उनको दावी थियो ।

ADVERTISEMENT

कृषि प्रवद्र्धन समितिका संयोजक निलमकुमारी पाण्डेले कृषि सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिइन् । मकवानपुर उद्योग वाणिज्य संघका कोषाध्यक्ष तेजराज अधिकारीले किसानले उपयुक्त मूल्य नपाउने समस्या सँधै रहेको र परम्परागत कृषि पर्याप्त नभएकाले आधुनिक कृषितर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya