कैलाशमा प्रविधि हस्तान्तरण

कैलाश, मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ भार्तामा सीप तालिम पश्चात प्रविधि हस्तान्तरण गरिएको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को १० दिने एडभान्स हाते ट्याक्टर मर्मत तालिम पश्चात समूहमा प्रविधि हस्तान्तरण गरिएको हो ।

ADVERTISEMENT

तालिम गत चैत्र २९ गतेदेखी १० दिन सञ्चालन भएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताईन् । तालिममा सहभागि भएका १६ जनालाई ट्याक्टर मर्मत गर्ने टुल्स व्याग प्रदान गरिएको उनले बताईन् । एक लाख ६० हजार लागतको टुल्सहरु १६ जनालाई प्रदान गरेका छौं, बिग्रेका हाते ट्याक्टर मर्मत गर्नेछन्, उनले भनिन् । सीप सँगै आयआर्जन वृद्धि हुने हेतुले तालिम प्रदान गरिएको उनले बताईन् ।

वडा नम्बर ८ का वडाध्यक्ष आशिष प्रजाको अध्यक्षतामा उक्त टुल्सहरु वितरण गरिएको थियो । अध्यक्ष प्रजाले बिग्रिएका हाते ट्याक्टरहरु मर्मत गरि आफ्नो सीपलाई निर्खान आग्रह गरेका थिए । कार्यक्रममा वडा सचिव प्रकाश अर्याल, उद्यम विकास शाखा प्रमुख प्रमिला अर्याल, कृषि प्राविधिक प्रताप थिङ, प्राविधिक रुपक मल्ललगायतको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya