अफिम ओसारपसारमा दोषी ठहर, १५ वर्ष कैद सजाय

हेटौँडा, अफिम ओसारपसारको अभियोगमा जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको छ। साथै अदालतले ५ लाख रुपैयाँ जरिवाना तिराउने र प्रयोग गरिएको मोटरसाइकल जफत गर्ने आदेश पनि दिएको छ।

ADVERTISEMENT

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले राक्सिराङ गाउँपालिका–५ का ३४ वर्षीय चन्द्रबहादुर मोक्तान ९राजकुमार०लाई दोषी ठहर गर्दै शुक्रबार उक्त फैसला सुनाएको हो।

मोक्तानलाई २०८१ चैत १० गते मनहरी गाउँपालिका–सिम्पानीबाट २ किलो ५३० ग्राम अफिमसहित मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो। हाल उनी भीमफेदी कारागारमा थुनामा छन्।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya