विपद व्यवस्थापन तथा प्राथमिक उपचार कार्यक्रम सम्पन्न

हेटौडा, नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागको आयोजनामा  बिपद ब्यबस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ADVERTISEMENT

बिभागका प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको  प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले, नेकपा एमाले जिल्ला सचिब सीता बिष्ट, उपसचिव फुर्वादोर्जे लामा,
जिल्ला जनसंगठन संयन्त्र प्रमुख सन्तोस पौडेल,जिल्ला बन तथा बाताबरण बिभाग प्रमुख पन्चमाया स्याङ्गतान, जिल्ला स्वास्थ्य बिभाग प्रमुख उत्सब चौलागाईंले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

नेकपा एमाले मकवानपुरले  प्राकृतिक प्रकोप तथा अन्य बिपद प्रतिकार्यमा उद्दार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भुमिका निर्वाह गर्न जिल्ला स्तरमा ६५ जनाको स्वंमसेवक टोलि तयार गरिएको हो ।
नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका ६५ जना स्वंमसेवकलाई तालिम प्रदान गरिएको नेकपा एमाले मकवानपुर जिल्ला बिपद ब्यबस्थापन तथा स्वंमसेवा बिभागका प्रमुख शिबहरि दाहालले जानकारी दिनुभयो ।
प्रमुख दाहालले जिल्लामा बाढि, पहिरो, डुवान,आगलागी, हुरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य बिपदमा स्थानिय प्रशासन एवं स्थानिय सरकारसङ्ग समन्वय एवं सहकार्य गरेर स्वंमसेवक परिचालन गर्ने बताउनुभयो ।
तालिमलाइ पिताम्बर बास्तोला, लक्ष्मण भट्टराई तथा रामजी खतिवडाले सहजिकरण गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा पार्टी जिल्ला कमिटीका सद्स्यहरु, नगर कमिटीका पदाधिकारी एवं  सदस्यहरु, जिल्ला बिभागका सदस्यहरु तथा विभिन्न जनसंगठनका प्रमुख एवं सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम बिपद ब्यबस्थापन बिभागका सचिब सुरेश बेरोजगारले सन्चालन गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya