चितवनका रोहित हेटौँडामा गाँजासहित पक्राउ

हेटौँडा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्टमा प्रहरीले ७ किलो ४५० ग्राम गाँजासहित चितवन राप्ती नगरपालिका–१२ तिरुवा बस्ने २७ वर्षीय रोहित चेपाङलाई पक्राउ गरेको छ।

ADVERTISEMENT

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले मिति २०८२ साउन २८ गते दिउँसो २स्५० बजे नियमित चेकजाँच गर्ने क्रममा नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ६९१ नम्बरको यात्रुबाहक बस रोकेर तलासी लिएको थियो।

बसमा सवार चेपाङलाई शंका लागी खानतलासी गर्दा उनको झोलाभित्र लुकाइ छिपाइ ल्याइएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधसहित चेपाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya