नवसर्जकको मासिक शृङ्खला र अभिमुखीकरण कार्यक्रम सम्पन्न

हेटौँडा, नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले आफ्नो ३७ औँ मासिक शृङ्खला तथा ‘किन पढ्ने? किन लेख्ने?’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको चौथो शनिबार आयोजना हुने मासिक शृङ्खलाअन्तर्गत शनिबार सम्पन्न कार्यक्रम चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको सभाध्यक्षतामा भएको थियो ।

ADVERTISEMENT

देशभरका १० जना नवसर्जकले कविता, गजल र मुक्तक वाचन गरेका उक्त कार्यक्रममा परिकल्पनाकार गौतमले आगामी भदौ ६ गतेदेखि हरेक शुक्रबार र शनिबार ‘नियमित प्रशिक्षण’ सञ्चालन हुने जानकारी गराए । सल्लाहकार टीका आत्रेयले ‘किन पढ्ने? किन लेख्ने?’ विषयमा मन्तव्य राख्दै कविता वाचन गरे भने सल्लाहकार बर्तौलाले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. लामिछानेले ‘किन पढ्ने? किन लेख्ने?’ भन्ने विषयमा विस्तृत चर्चा गर्दै साहित्य लेखन र अध्ययनले व्यक्तिगत तथा सामाजिक चेतना विकासमा पुर्‍याउने योगदानबारे प्रकाश पारे । कार्यक्रम केन्द्रीय सचिव रौनक शाहको सञ्चालन र उपमहासचिव रचना भण्डारीको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो । कार्यक्रममा सातै प्रदेशका नवसर्जकहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको आयोजकले जनाएको छ ।

ADVERTISEMENT

कार्यक्रममा अग्रज बालसाहित्यकार, लोकसाहित्यकार तथा समालोचक प्रा. डा. कपिलदेव लामिछाने प्रमुख अतिथि, चौतारीका परिकल्पनाकार तथा संरक्षक दीपक गौतम विशिष्ट अतिथि तथा सल्लाहकार डी.बी. बर्तौला, कोशी प्रदेश सल्लाहकार टीका आत्रेय र साहित्यकार देवराज तिवारी आतिथ्य रहेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya