मुख्यमन्त्री बानियाँले बनाइदिने भए मनहरीकी मिठुमायाको घर

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा मनहरी गाउँपालिका (९ कि एक विपन्न दलित एकल महिलाको घर निर्माण गरिदिने भएका छन् ।

ADVERTISEMENT

मनहरी-९ कि मिठुमाया सुनारको घर निर्माणका लागि मुख्यमन्त्री बानियाँले सोमबार मनहरी गाउँपालिकामार्फत २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । मिठु‌माया सुनारको श्रीमान्‌को ५ वर्षअघि नै मृत्यु भएको र निजको एक छोरा संगम सुनारसमेत अपाङ्ग रहेको र थोत्रिएको घर बनाउन नसक्दा समस्यामा रहेको भनी स्थानीय समाजसेवीहरुको सिफारिसमा मनहरी गाउँपालिकाले घर निर्माणका लागि सिफारिस गरेको थियो ।

मुख्यमन्त्रीको सेवा सुविधाबाट प्राप्त हुने रकमबाट आफ्नो क्षेत्रका विपन्नको घर बनाइदिने यसअघि नै घोषणा गरेका बानियाँले आफूले पाउने सेवा सुविधाबाट खर्च हुने गरी एकल महिलाको घर निर्माण गर्न रकम सहयोग गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

ADVERTISEMENT

मनहरीका समाजसेवी प्रकाश वर्तौला, मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अध्यक्ष गणेश मानन्धरलगायतको रोहोबरमा वडा कार्यालय र मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले महिलाको घर निर्माण गरिदिन गाउँपालिकामार्फत मुख्यमन्त्री बानियाँलाई अनुरोध गरेका थिए ।

सोमबार मुख्यमन्त्री बानियाँले गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, मनहरी-९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, ६ नम्बर वडाध्यक्ष यादव थपलियालगायतको उपस्थितिमा २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
सो रकमबाट मिठुमायाको २ वटा कोठा, एउटा भान्छासहित ट्वाइलेट बाथरुम निर्माण गरिने योजना बनाइएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya