मुग्लिन–नारायणगढ सडक अवरुद्ध, सवारी साधन त्रिभुवन राजपथमार्गमा

हेटौँडा, मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा बारम्बार पहिरो खस्दा सडक अवरुद्ध भएपछि तराईका जिल्ला र पूर्वबाट काठमाडौं ओहोरदोहोर गर्ने सवारी साधनहरू वैकल्पिक रूपमा हेटौंडा–पालुङ मार्ग हुँदै त्रिभुवन राजपथमार्ग प्रयोग गर्न थालेका छन्।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पछिल्लो केही दिनयता दैनिकजसो ढुङ्गा–माटो खस्दा सडक बन्द भई यात्रुहरू अलपत्र पर्ने अवस्था बनेपछि यात्रुबाहक बस र मालवाहक ट्रकसमेत राजपथमार्गमा मोडिन थालेका हुन्।

मुग्लिन–नारायणगढ सडकमा पहिरो पन्छ्याउँदै यातायात सञ्चालन गरिए पनि लगातार ढुङ्गा खसिरहेकाले नियमित आवागमन सहज हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ। दसैँ नजिकिँदै जाँदा यात्रुको चाप अत्यधिक हुने भएकाले सडक बन्द हुँदा सर्वसाधारण थप मारमा परेका छन्।

ADVERTISEMENT

यस्तै, हेटौंडा–काठमाडौं आवागमनका लागि कुलेखानी–फाखेल सडक र सिस्नेरी सडकमा पनि साना सवारी साधनहरूको चाप असामान्य रूपमा बढेको छ। तनहुँको खैरेनीटार हुँदै डेढगाउँको बाटोसमेत प्रयोग भइरहेकाले त्रिभुवन राजपथमा सामान्यतया भन्दा धेरै सवारी चाप देखिएको छ।

यात्रुहरूले भने वैकल्पिक मार्ग लामो र कठिन भए पनि बाध्यतावश प्रयोग गर्नुपर्ने गुनासो गरेका छन्। चाडपर्वको भीडलाई लक्षित गर्दै वैकल्पिक मार्गमा प्रभावकारी सुरक्षा र यातायात व्यवस्थापन गर्नुपर्ने माग यात्रुहरूको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya