हेटौंडा क्याम्पसको अध्यक्षमा पुनः आनन्दराम पराजुली

हेटौँडा, हेटौंडा क्याम्पसको सञ्चालक समिति अध्यक्षमा पुनः आनन्दराम पराजुली चयन भएका छन् । शनिबार भएको १७ औं क्याम्पस सभाले पराजुलीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो ।

ADVERTISEMENT

क्याम्पस सञ्चालक समितिको सदस्यमा बद्रीनाथ शर्मा, प्रदीप कोइराला, नमुना पाण्डे, मदनकुमार दाहाल, रमेश खतिवडा, गुञ्जबहादुर न्यौपाने, बालगोपाल कँडेल, विवेक राई, सीता बिष्ट, बासुदेव दंगाल, देवराज गौतम, शिवहरी दाहाल र श्रीराम खतिवडा चयन भएका छन् । यस्तै क्याम्पसको सल्लाहकारमा श्रीधर पोखरेल, सीताराम बर्तौला, पुरनबहादुर जोशी रहेका छन् । दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका पराजुलीले सबैसँगको समन्वयमा हेटौंडा क्याम्पसलाई नमूनालायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सभामा क्याम्पसबाट स्नातकको विभिन्न वर्षहरुमा विभिन्न संकायबाट उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरु रवि पाठक, बालकुमारी घोरासाइनी, प्रबिना लामा, अशोक कुशवाह, मनिषा थापा, युवराज विक, राजिव फुयाँल र बिष्णुहरी मिश्रलाई पुरस्कृत गरिएको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya