शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेशमा पुनः प्रकाश खतिवडा

हेटौँडा, शिक्षाका लागि राष्ट्रिय अभियान बागमती प्रदेश समितिको अध्यक्षमा पुनः मकवानपुरका प्रकाश खतिवडा चयन भएका छन् । अभियानको साधारण सभाबाट खतिवडाकै नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा धादिङका दिलबहादुर रम्तेल, सचिव चितवनका रामचन्द्र आचार्य, कोषाध्यक्ष चितवनकै अनिता नेपाली तथा सदस्यमा मकवानपुरकी कुमारी वाइबा र बुद्धबीर लामा, दोलखाका लक्ष्मी थापा, काठमाडौंका भक्त भ्लोन र सिन्धुपाल्चोकका शोभा आचार्य रहेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya