चलचित्र पत्रकार संघ मकवानपुरको अध्यक्षमा पुनः खड्का

हेटौँडा, चलचित्र पत्रकार संघ नेपाल मकवानपुरको अध्यक्षमा पुनः कपिल खड्का चयन भएका छन् ।

ADVERTISEMENT

शनिबार हेटौँडामा भएको १४ औँ वार्षिक साधारणबाट खड्का अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा रवीन्द्र गौतम, सचिवमा मनोज देवकोटा, सह–सचिवमा मञ्जिता मैनाली र कोषाध्यक्षमा सन्नु रिजाल चयन भएका छन् । यसैगरी सदस्यहरूमा दर्शन क्षेत्री, मनिता राना, अन्जना न्यासुर र रामकुमार दानी चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya