भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु

हेटौँडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, जातीपोखरीमा भिरबाट लडेर एक ९ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय बिरेन्द्र वाईवाकी छोरी लमिना वाईवा चैत ९ गते दिउँसो करिब ३:३० बजे घाँस काट्न भनी घरबाट करिब ५०० मिटर दक्षिणतर्फ रहेको चुत्रोघारीडाँडा जंगलतर्फ गएकी थिइन्। साँझसम्म पनि घर फर्किन नआएपछि परिवार तथा स्थानीयले खोजतलास सुरु गरेका थिए।

ADVERTISEMENT

खोजीका क्रममा चैत १० गते बिहान करिब ७:०० बजे चुत्रोघारीडाँडाको भिरबाट करिब ३०० मिटर तल उनी मृत अवस्थामा फेला परेकी हुन्। घटनाको जानकारी बिहान ७स्३० बजे प्रहरी चौकी सिस्नेरीमा प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित बनाएको थियो।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय भीमफेदी SOCO सहितको टोली खटिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya