शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण

हेटौंडा उपमहानगरपालिका वडा नं. १९ स्थित बासुदेवका २५ जना गरिब तथा विपन्न परिवारको बालबालिकालाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण गरिएको छ ।

ADVERTISEMENT

मकवानपुर रिकभरिङ्ग समुह र हासेको इन्द्रेणीको आयोजना, रिकभरिङ्ग नेपाल र टिबी पिपुल संस्थाकोको समन्वयमा भएको बृहत खेलकुद तथा ब्यापार मेलामा फेश पेन्टिङ क्याम्पेनबाट उठेको रकम र हाल जर्मनीमा बसोबास गर्दै आईरहेका नवविवाहित जोडी प्रल्हाद प्रधान र अमृता लामाको आर्थिक सहयोगमा शैक्षिक सामग्री तथा न्यानो कपडा प्रदान गरेको हो । मकवानपुर रिकभरिङ्ग समुह्का कोषाध्यक्ष बिनोद लाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार संगठन मकवानपुरको अध्यक्ष सर्मिला श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

एचआईभि तथा एड्स महासंघ नेपालका केन्द्रिय अध्यक्ष खगेन्द्र खड्का, मकवानपुर पोजेटिभ समुहका अध्यक्ष राजु सुवेदी आतिथ्यतामा ९ जना एचआईभि संक्रमित बालबालिकाहरुलाई शैक्षिक सामाग्री र न्यानो कपड़ा वितरण गरिएको छ । वृहत खेलकुद तथा व्यापार महोत्सवमा स्वयंसेवकको भुमिका निर्बाह गर्नु हुने कमल लामा, सुशील धिमाल, प्रदिप पाण्डे र सुमिना महतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

ADVERTISEMENT

कार्यक्रमको प्रमुख अतिथिबाट ३० थान सेनेटरी प्याड मकवानपुर पोजेटिभ समुहलाई हस्तान्तरण गरेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya