शुभकामना दौड प्रतियोगितामा बकैयाको राजकुमार गोले प्रथम

हेटौँडा, नेपाल तरुण दल हेटौडा उपमहानगरपालिका ६ नं वडा समितिद्वारा आयोजित ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा बकैयाका राजकुमार गोले प्रथम भएका छन् ।

ADVERTISEMENT

प्रतियोगितामा बकैयाकै अनिष थिङ दोस्रो र राक्सिराङका सुभाष हेमजंग तेश्रो भएका थिए । प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार मेडल र प्रमाणपत्र दोश्रो हुनेले नगद १० हजार मेडल र प्रमाणपत्र तेश्रो हुनेले नगद ५ हजार मेडल र प्रमाणपत्र प्राप्त गरे । महिला तर्फ हेटौडा १३ कि साधना लोप्चन पहिलो हेटौडा १३ कै गंगा मोक्तान दोश्रो र हेटौडा ३ कि स्वस्तिका थिङ तेश्रो भएकि थिईन ।

नेपाली काङ्ग्रेस जिल्ला सभापति बुद्व लामाको प्रमुख आतिथ्यता एवम नेपाल तरुण दल जिल्ला सदस्य राजकुमार बास्तोलाको सभापतित्वमा दौड प्रतियोगिता भएको थियो । कार्यक्रममा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, ७ का वडा अध्यक्ष दामोदर गौतम, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, हेटौडा ६ का वडा सदस्य विजय पौडेल, नेपाली काङ्ग्रेस जिल्ला सचिव भीमसेन महत, पार्टी प्रवक्ता अर्जुनप्रसाद चौलागाई, नगर सभापति उत्सव ईटेनी, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, प्रहरी चौकी चौघडाका ईन्चार्ज बैजु सहनी लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

प्रतियोगितामा ४ महिला सहित ३० जनाको सहभागिता रहेको थियो । तरुण दलले नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष खुल्ला दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya