रोयल पार्टी प्यालेसमा आगलागी हुँदा २० लाख बराबरको क्षति

हेटौँडा, हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।

ADVERTISEMENT

शेरबहादुर पहरीले सञ्चालन गरेको पार्टी प्यालेसको सभा हलको स्टेजमा करेन्ट सर्ट भई दिउँसो करिब साढे १२ बजे आगलागी भएको हो । आगलागी भएको खबर प्राप्त हुनासाथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट दुई जना तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा पाँच जनाको टोली घटनास्थल पुगेको थियो ।

स्थानीयवासी र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो पौने १ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट सभा हलको स्टेजमा रहेको जिप्सन, एक थान बत्ती, इलेक्ट्रोनिक तार, जस्ता तथा स्टेजका बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya